पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल

म्याग्दी, ६ कात्तिक । गण्डकी मेडिकल कलेज पोखरामा उपचारत बेनी नगरपालिका– २ खवरका धनबहादुर पाठकद्धारा सहयोग अपिल गरेका छन् । मृगौला कलेजो र रगतमा समस्या देखिएपछि असोज ३० गतेदेखि पोखरा आइसीयुमा रहेर उपचार गरिरहेका पाठकले आर्थिक सहयोग लागि अपिल गरेका हुन् । शिक्षक पेशा गरेर जिविकोपार्जन गरेका पाठकको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले … Continue reading पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल